व्यस्त नीति (फोटो ग्यालरी) व्यस्त नीति (फोटो ग्यालरी)

मिस इन्टरनेशनल नेपाल (सन् २०१७) नीति शाह अभिनित दुई वटा फिल्महरु मात्रै प्रदर्शनमा आएका छन् । डेव्यु फिल्म ‘खजुरे ब्रो’ चलेन, दोश्रो फिल्म ‘ज्वाईं साब’ ठिकठाक भयो ।

यद्पी नीति यतिबेला नीतिको पाइपलाइनमा आधा दर्जन बढी फिल्महरु छन् । ‘नरसिंहा’ प्रदर्शनको पर्खाइमा रहेकी नीति यतिबेला ‘मोहर’को एक्सन कटमा व्यस्त छिन् । उनी ‘पूर्ण बहादुरको सारंगी’ निर्देशकको नयाँ फिल्म कोशेढुंगामा समेत अनुबन्धित भएकी छन् ।

यिनै निर्माता, निर्देशकको रोजाइमा परिरहेकी व्यस्त अभिनेत्री नीति शाहलाई यी तस्बिरहरुमा हेर्नुस् :

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti