नीति शाहले गरिन् विहे नीति शाहले गरिन् विहे

‘मिस नेपाल इन्टरनेशनल २०१७’  तथा अभिनेत्री नीति शाहले विवाह गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले शुक्रबार यचित शमशेर जबरासँग कानूनी विवाह (कोर्ट म्यारिज) गरेकी हुन् ।

बितेका २ वर्षदेखि नीति र यचित प्रेम सम्बन्धमा रहेको बताइन्छ ।  यचित एरोस्पेस इन्जिनियर हुन् ।

न्यायाधीश दिनबन्धु बरालको इजलासमा नीतिले विवाह गरेकी हुन् ।

नीति अभिनित  ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते रिलिज हुँदेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti