दुलाह दुलही बन्दा यस्तो देखिए महेश र अस्मिता दुलाह दुलही बन्दा यस्तो देखिए महेश र अस्मिता

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले विहिबा विवाह गरेका छन् । बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा विवाह समारोह भैरहेको छ ।

विवाहमा दुवै तर्फका परिवार, आफन्त र सिमित संगीतकर्मी उपस्थित छन् । गत असारमा अस्मिता र महेशले दुबईमा इन्गेजेमन्ट गरेका थिए भने बुधबार मिहेन्दी सेरोमनी भएको थियो।

अस्मिता अधिकारी नेपाली पार्श्व गायनमा सफल गायिका हुन् भने महेश बाल उमेरबाटै गीत गाउन सुरु गरेका थिए । अस्मिता र महेशले थुप्रै गीतहरुमा सहकार्य गरेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti