एक्टर्स स्टाईल (फोटो ग्यालरी) एक्टर्स स्टाईल (फोटो ग्यालरी)

प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी स्टारर फिल्म एक्टर : टेक वन अझै पनि केही पर्दाहरुमा प्रदर्शनरत छ । सस्पेन्स थ्रीलर फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि छ । एक्टर : टेक वनका एक्टर्सलाई यी तस्बिरहरुमा हेर्नुस् :

तस्बिर : उद्धव रसाइली

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti