‘होस्टेल ३’ को ट्रेलर नेपाल सहित विभिन्न देशहरुमा ट्रेन्डिङमा छ । यो फिल्ममा अभिनय गर्ने नव-कलाकारहरुलाई उदाउँदा स्टारको रुपमा हेरिएको छ । शशांक कंडेल निर्देशित फिल्म फागुन २३ गतेदेखि रिलिज हुँदैछ । ट्रेलर रिलिज प्रेसमिटबाट पारसबम ठकुरी, रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, सन्तोष बानियाँ लगायत ‘होस्टेल ३’ का पात्रहरुलाई यी तस्बिरहरुमा हेर्नुस् :




