‘सिटामोल’ निर्माताको ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक ‘सिटामोल’ निर्माताको  ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

आगामी साउन २३ गते रिलिज हुने ‘सिटामोल’ फिल्मका निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् ।

https://youtu.be/OAIGN4mZhEI?si=Pr4lHdRincoay7Aa

बरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् । गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।

विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti