आमाको मुख हेर्ने दिनमा स्मिताले ल्याइन् मर्मस्पर्शी ‘आमा’ आमाको मुख हेर्ने दिनमा स्मिताले ल्याइन् मर्मस्पर्शी ‘आमा’

गायिका स्मिता दाहालले आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

गीतको शव्द तथा संगीत चेतन सापकोटाले तयार पारेका हुन् ।

सुनिल क्षेत्रीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।

भिडियोमा गायिका स्मिता स्वयंले अभिनय गरेकी छन् भने अभिनेता आकाश श्रेष्ठ उनको जोडी बनेका छन् ।

सार्वजनिक गीतमा आमा हुनुको अर्थलाई मर्मस्पर्शी तरिकाले पेस गरिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti